न्यूजील्यान्डले इङ्ग्ल्याण्डमाथि सानदार जित — सिरिज ३–० ले कब्जा

Hari Bahadur Giri

काठमाडौं, न्यूजील्यान्डले जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) सिरिजको तेस्रो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गर्दै ले सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ। असाधारण बलिङ सन्तुलित ब्याटिङ प्रदर्शनका कारण कीवी टोलीले सिरिजमा एकतर्फी दबदबा कायम राख्यो।

इङ्ग्ल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि शुरुवात अत्यन्त कमजोर रह्यो। पहिलो १० ओभरमै शीर्ष ब्याट्सम्यान आउट हुँदा टोली ४४ रनमै संकटमा परेको थियो।
Harry Brook
Jos Buttler ले केही रन थपे पनि बलिङ आक्रमणमा Blair Tickner Matt Henry ले इङ्ग्ल्याण्डलाई २२२ रनमै समेटे।

न्यूजील्यान्डले जवाफमा ३८ ओभरमै लक्ष्य पूरा गर्यो। Rachin Ravindra Daryl Mitchell बीचको साझेदारीले टोलीलाई सहज जिततर्फ डोर्यायो। Tickner ले बलिङमा विकेट ब्याटिङमा १८ अविजित रन बनाएर म्यान अफ म्याच घोषित भए।

प्रतिक्रिया